दसैं मनाउँदा थप सचेत बनौं
काठमाडौँ - दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमितको मृत्यु पनि बढिरहेकै छ। संक्रमितलाई अस्पतालको सेवा पाउन कठिन भइरहेको छ। यस्तै बेलामा ठूलो संख्याका नेपालीले मनाउने पर्व दसैं सुरु भएको छ। यसअघिका दसैंमा पनि चिकित्सकहरुले स्वास्थ्यसँग सम्बन्धित सुझावहरु दिन्थे।...