December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

खेलकुद

टेबल टेनिस खेलाडी शाक्यको निधन

टेबल टेनिस खेलाडी शाक्यको निधन

बागलङ –  धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए। बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थिए। टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा…

मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि

मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि

एजेन्सी- मुम्बई इण्डियन्सले पाँचौँ पटक आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौँ पटक च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा कप्तान…

  • आर्सनल एस्टन भिल्लासँग स्तब्ध

    आर्सनल एस्टन भिल्लासँग स्तब्ध

    काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ। आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३–० गोलअन्तरले पराजित भएको हो। आफ्नै मैदानमा आर्सनलले एस्टन भिल्लासँग लज्जास्पद हार खायो। आर्सनल हार्नुको मुख्य कारण नै बुकायो साकाको आत्मघाती गोल रह्यो।...

  • आईपीएल: राजस्थानको जित, प्ले अफको सम्भावना कायमै

    आईपीएल: राजस्थानको जित, प्ले अफको सम्भावना कायमै

    एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको...

  • आईपीएल : चेन्नईसँग कोलकाता पराजित

    आईपीएल : चेन्नईसँग कोलकाता पराजित

    एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २०...

  • आईपीएल : दिल्लीमाथि पञ्जाबकाे जित

    आईपीएल : दिल्लीमाथि पञ्जाबकाे जित

    इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई हराएको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य...

  • आजदेखि च्याम्पियन्स लिग : के छन् हेर्न लायक?

    आजदेखि च्याम्पियन्स लिग : के छन् हेर्न लायक?

    काठमाडौं- युइएफए च्याम्पियन्स लिग २०२०-२१ को सिजनमा समूह चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ। जसमा पहिलो दिन आठ खेल हुँदै छन्। सेन्ट पिटर्सबर्ग र क्लब बर्ग साथै डायनामो किभ र युभेन्टसबीचको खेल राति १०ः४० मा हुनेछ। अरु छ खेल राति पौने १...

  • आर्सनलविरुद्ध सिटीको जित

    आर्सनलविरुद्ध सिटीको जित

    काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले पराजित गरेको हो। घरेलु टिम सिटीको जितमा एक मात्र गोल रहिम स्टर्लिङले गरे। खेलको २३ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए।...

  • फुटबल टिमका कप्तान राेनाल्डाेलाई काेराेना सङ्क्रमण

    फुटबल टिमका कप्तान राेनाल्डाेलाई काेराेना सङ्क्रमण

    काठमाण्डाै – पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनका...

Page 1 of 6123456