November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

विशेष समाचार

बीपी र मातृका झैं नबनुन् शशांक र शेखर

बीपी र मातृका झैं नबनुन् शशांक र शेखर

  नकुल अर्याल, काठमाडौं । कोरोनाको कहर बढ्दै जाँदा देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने सम्भावना टर्दै गएको छ । यद्यपि पार्टीको विधान र मुलुकको संविधानको सीमाले कांग्रेस महाधिवेशन धेरै पर धकेलिने अवस्था पनि छैन । क्रियाशील सदस्यता वितरणकै काम नसकिएका कारण महाधिवेशनका कामहरू पर्याप्त बाँकी देखिन्छन् तर नेतृत्वले इच्छाशक्ति देखाएमा…

याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत

याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत

८ नोभेम्बर, आसफोर्ड(यूके), नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूकेव्यापी याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको छ । नतिजा घोषणा भएको करिब तीन महिनापछि उनीहरूलाई पुरस्कार दिइएको हो । आदिवासी याक्थुङ(लिम्बु) समुदायले धुमधामका साथ मान्ने सिसेक्पा तङ्नाम पर्वको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा समिति यूके र ओरिगेमी रेडियोले संयुक्त रूपमा चित्रकला…

  • देशभर १ हजार १५४ जना कोरोना संक्रमित थपिय

    देशभर १ हजार १५४ जना कोरोना संक्रमित थपिय

    काठमाडौँ- आज देशभर १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या...

  • नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ- नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना छन्। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया...

  • नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ- नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो । योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।...

  • नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

    नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

    आश्वीन १,काठमाडाैं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयाे । टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् ।...

  • ज्योति ग्रुपमा पारिवारिक किचलो, हिरो र होण्डा छुटिदा दाजुभाईमा लफडा

    ज्योति ग्रुपमा पारिवारिक किचलो, हिरो र होण्डा छुटिदा दाजुभाईमा लफडा

    आश्वीन १, काठमाडौं । करिब ८० वर्ष अगाडि सञ्चालनमा आएको ज्योति ग्रुपको पारिवारिक किचलो हाल सतहमा आएको छ । निरन्तर फैलिएको यो व्यवसायिक साम्राज्यमा अहिले दाजुभाइबीचको कलहमा रुमलिएको छ । उद्योगी घराना ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्वको...

  • सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    आश्वीन १, काठमाडौं । आज सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा ठुलो भीड लागेको छ । जसले आफ्ना पितृहरुलाई तिलमिश्रित जलले तीनपटक अन्जुली प्रदान गर्दछन्, उनीहरुको जन्मदेखि तर्पणका दिनसम्मको पापहरु नाश हुन्छ भन्ने विश्वासका साथ पितृलाइ तर्पण दिनेकाे भीड लागेकाे...

Page 1 of 301234Next ›Last »