थारू समुदायले न्याय पाउनुपर्छ : गगन थापा
धनगढी - नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले टीकापुर घटनामा अन्यायमा परेका थारूहरूले न्याय पाउनुपर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेसले सरकारविरुद्ध गरेको विरोधमा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले टीकापुर घटनालाई नतन्काएर समाधान खोज्नुपर्ने बताए। ‘टीकापुर घटनामा अन्यायमा परेको थारू...