‘सोनु’को नयाँ गित ‘भाईटिका’ सार्वजनिक
काठमाडौँ — चर्चित गायक प्रेम सापकोटा 'सोनु'को नयाँ तिहार गित 'भाईटिका' सार्वजनिक भएको छ । दिदी-भाइ, दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भनि मनाई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारसँग सम्बन्धित छ । गितमा...