March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

सुदूरपश्चिम

कञ्चनपुरमा ६ वटा जेसीवी प्रहरीको नियन्त्रणमा

कञ्चनपुरमा ६ वटा जेसीवी प्रहरीको नियन्त्रणमा

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका ३ र ४ मा पर्ने बगुन खोलाबाट मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले बगुन खोलाबाट जेसीवी नियन्त्रणमा लिएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई…

कैलालीमा नेपाल प्रहरीका असई मृत भेटिए, जवान बेपत्ता

कैलालीमा नेपाल प्रहरीका असई मृत भेटिए, जवान बेपत्ता

कैलाली –  धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन्। हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्। चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे…

  • टीकापुरमा एकै दिन ११ भवन उद्घाटन

    टीकापुरमा एकै दिन ११ भवन उद्घाटन

    कैलाली–कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ। पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा सहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो...

  • कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी

    कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी

    कञ्चनपुर - राँगाको मासु खाँदा भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जनाबिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएका हुन्। बिरामी हुनेमा सहवीर...

  • धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

    धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा

    धनगढी - साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा बिहीबारबाट मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशँै तिहारलगायतका पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन...

  • लगातारको वर्षाले कपिलवस्तुमा तरकारीखेती सखाप, किसान चिन्तित

    लगातारको वर्षाले कपिलवस्तुमा तरकारीखेती सखाप, किसान चिन्तित

    कपिलवस्तु - कपिलवस्तुको बुद्धभूमि-१० का बहराची केवटले एक बिगाहामा तरकारी लगाएका थिए। मौसम अनुकूल भएको भए दशैंअघि नै उनले तरकारी बेच्न पाउँथे। तर, यो पटक पानी लगातार परेपछि खेतमा लगाएका काउली, बन्दा, टमाटर, खुर्सानी, ब्रोकाउली लगायतका बिरुवा सखाप भएका छन्। पछिल्ला दुई दिनसम्म परेको ठूलो...

  • आज थप १४ सय ९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

    आज थप १४ सय ९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो...

  • देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ । जल...

  • कञ्चनपुरमा एक करोड लागतमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण

    कञ्चनपुरमा एक करोड लागतमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण

    कञ्चनपुर - भीमदत्तनगरस्थित कबर्ड हलमा एक करोड १२ लाख रुपैयाँ लागतमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, जिल्ला खेलकुद विकास समिति र कबड्डी संघको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो। प्रशिक्षण केन्द्रमा आवास, बैठक हल र...

Page 1 of 111234Next ›Last »