प्रदेशका सबै जिल्लामा आइसियू स्थापना गर्दै सुदुरपश्चिम सरकार
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियू) स्थापना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय जिल्ला, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा...