कार्तिक १ बाट स्याङ्जा प्रवेश गर्दा पिसिआर रिपोर्ट देखाउनुपर्ने
काठमाडौं– कार्तिक १ बाट जिल्ला प्रवेश गर्नेका लागि पिसिआर परीक्षण गरेको प्रमाण पेश गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। ७२ घन्टाभित्र पिसिआर गरेको रिपोर्ट पेश नगरेमा अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रशासनले जनाएको छ। प्रशासनले क्वारेन्टाइनमा कति दिन बस्नुपर्नेबारे भने...