प्रदेशस्तरीय नेतालाई प्रधानमन्त्रीको निर्देशनः तयारी अवस्थामा बस्नुहोला
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका छन् । बुधबार प्रदेश नम्बर १ को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका...