November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

प्रदेश ५

न्यायालय सुधारका लागि सर्वोच्च नेतृत्वको टोली दाङमा

न्यायालय सुधारका लागि सर्वोच्च नेतृत्वको टोली दाङमा

दाङ – न्यायपालिकामा हुने अनियमितता, भ्रष्टाचार र बिचौलियाका सम्बन्धमा अध्ययन गर्न गठन गरिएको समितिले दाङमा सुझाब तथा गुनासो संकलन गरेको छ। गत साउन ३० गते तीन महिनामा काम सक्ने कार्यादेश प्राप्त गरेकोे समितिले न्यायपालिकामा हु्न सक्ने विकृति, विसङ्गत, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरू तथा रोकथामका उपायहरूबारे सरोकारवाला पक्षसँग तुलसीपुर र घोराहीमा सुझाव तथा गुनासो संकलन गरिरहेको छ।…

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्य सबैभन्दा बढी बालविवाह प्युठानमा

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्य सबैभन्दा बढी बालविवाह प्युठानमा

दाङ – लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्य सबैभन्दा बढी बालविवाह प्युठान हुने गरेको छ। दोस्रो बढी बालविवाह दाङ हुने गरेको तथ्यांकले देखाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको तीन वर्षको तथ्यांकमा  प्युठानमा १९ वटा बालविवाह भएका छन्। सोही अवधिमा दाङमा १३ वटा बालविवाह भएका छन्। तर, नवलपरासी पश्चिम, पाल्पा र रोल्पामा शून्य रहेको छ। प्युठानमा…

  • दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु

    दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु

    बुटवल– बुटवलमा दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षमा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा....

  • रुपन्देहीमा कोरोना संक्रमित एक जनाको मृत्यु

    रुपन्देहीमा कोरोना संक्रमित एक जनाको मृत्यु

    बुटबल–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना पुष्टि भएपछि...

  • भालुबाङको मुहार फेरिँदै

    भालुबाङको मुहार फेरिँदै

    दाङ - लुम्बिनी प्रदेशको राजधानी बनेको दाङको भालुबाङ बजारको स्वरुप नै फेरिएको छ। बुधबार  नेपालको झन्डाहरु लगाइएको छ,भने स्वागतद्वारसमेत  बनाइएको छ। साथै उत्सव तथा स्वागत कार्यक्रम गरिएको छ। अहिले प्रदेश ५ (लुम्बिनी) को राजधानी दाङमा आइसकेपछि भालुवाङका नागरिक धेरै खुसी...

  • लुम्बिनी प्रदेशको राजधानी फेरि विवादमा

    लुम्बिनी प्रदेशको राजधानी फेरि विवादमा

    बुटवल - प्रदेश सभामा पेस भएभन्दा फरक तरिकाले राजपत्र प्रकाशित भएपछि लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उत्पन्न भएको छ। प्रदेश नम्बर ५ को नाम लुम्बिनी तथा प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती...

  • बुटवलमा थप दुई जना संक्रमितको मृत्यु

    बुटवलमा थप दुई जना संक्रमितको मृत्यु

    बुटवल - बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन्‌। नवलपरासीका...

  • प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी

    प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी

    काठमाडौं- प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो। अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र...

  • प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै

    प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै

    काठमाडौँ - प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ। १ बजे सुरु  हुने प्रदेश सभाको बैठकको सुरुमा संशोधन प्रस्ताव दर्ता  गर्ने सांसदहरुलाई बोल्ने समय उपलव्ध गराइने छ। प्रस्ताव उपर तीन वटा संशोधन प्रस्ताव...

Page 1 of 111234Next ›Last »