March 1, 2021, Monday
२०७७ फाल्गुन १८, मंगलवार

देश

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो । असी मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गर्नुभयो । अध्यक्षबाहेक अन्य…

शुक्लाफाँटाको ५ नम्वर वडा एक साताका लागि सिल

शुक्लाफाँटाको ५ नम्वर वडा एक साताका लागि सिल

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत…

  • सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

    सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

    काठमाडौं - सप्तरीमा माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा  एक महिलाको मृत्यु भएको छ। झडपमा परी सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ३५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख डीएसपी भुवनेश्वर साहले जानकारी दिए।...

  • मन्त्री नेम्वाङद्धारा झापाका ३ पुलको निरीक्षण

    मन्त्री नेम्वाङद्धारा झापाका ३ पुलको निरीक्षण

    काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले झापाका तीन वटा पुल आयोजनाको स्थलगत अनुगमन गरेका छन्। शनिबार रुग्ण अवस्थामा रहेका झापाका विरिङ खोला पुल, माईखोला पुल र झापा–मारेङको सिमानामा रहेको रतुवा पूलको अनुगमन गरेका हुन्। निरीक्षण गर्दै नेम्वाङले स्थानीय बासिन्दा तथा...

  • मौसमः पहाडी भेगमा वर्षाको पूर्वानुमान

    मौसमः पहाडी भेगमा वर्षाको पूर्वानुमान

    काठमाडौँ- पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदलीको अवस्था रहने छ । राति भने प्रदेश १ का पहाडी...

  • गुल्मीमा २० जना भन्दा बढी जन्ती जान प्रशासनले लगायो रोक

    गुल्मीमा २० जना भन्दा बढी जन्ती जान प्रशासनले लगायो रोक

    गुल्मी -  गुल्मीमा २० जना भन्दा बढी जन्ती जान प्रशासनले रोक लगाएको छ। कोरोना माहामारीको समयमा भीडभाड नगर्न र विवाहमा २० जना भन्दा बढी जन्ती जानमा रोक लगाइएको  हो। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले  यस्तो निर्णय गरेको जिल्ला प्रशासन...

  • नारायणी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै भरतपुर महानगर

    नारायणी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै भरतपुर महानगर

    चितवन - नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कतिपय कामको बोलपत्रसमेत आह्वान गरेको...

  • देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने

    देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने

    काठमाडौं - न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ।  दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ। मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

  • चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

    चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो

    काठमाडौँ - चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०÷४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा...

Page 1 of 1001234Next ›Last »