November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

स्थानिय

स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन हुँदै

स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन हुँदै

काठमाण्डाै – सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ । तीन तहका सरकारको अधिकारबारे थप प्रष्टता आवश्यक परेकाले परिमार्जन गर्न थालिएको हो । संविधानमा प्रष्ट उल्लेख भएका अधिकार पनि ऐनले खुम्च्याउन खोजेको भन्दै जनप्रतिनिधिले थप प्रष्ट बनाउन माग गर्दै आएका छन्। ऐनमा भएका बुँदामा आवश्यक सुधारका लागि आवश्यक खाका तयार…

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

काभ्रे – काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र…

  • रोजगार गुमाएका युवालाई बिना धिताे सुलभ कर्जाको व्यवस्था

    भाद्र ९, बाँके ।  कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो...

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • बाढीले तीन हजार हेक्टरमा लगाएको धानखेती नष्ट

    बाढीले तीन हजार हेक्टरमा लगाएको धानखेती नष्ट

    कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको...

  • भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    बाँके-  नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।...

  • प्रचण्ड निवासका ६ जनामा कोरोना संक्रमण

    प्रचण्ड निवासका ६ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका...

Page 1 of 81234Next ›Last »