‘कोरोना भाइरस’ शब्दको प्रयोग ५७ हजार प्रतिशतले वृद्धि
एजेन्सी–अक्स्फोर्ड डिक्सनरीले हरेक वर्ष व्यापक प्रयोग हुने शब्दलाई ‘वर्ड अफ दि एयर’ (वर्षको शब्द) चयन गर्दै आएको छ। यसवर्ष भने कोरोना महामारीका कारण कुनै पनि शब्द चयन गरेन। त्यसको सट्टा शब्दको सूची जारी गरेको छ। अक्स्फोर्ड डिक्सनरी प्रकाशित गर्ने कम्पनी...