भक्तपुरमा कोरोना : एकसय ११ जनाको मृत्यु, ८ सय ७५ सक्रिय संक्रमित
भक्तपुर - भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या एकसय ११ जना पुगेको छ । ७० पुरुष र ४१ महिला गरी एकसय ११ जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार भक्तपुरका चार नपामध्ये...