शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द
सुर्खेत - नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए। नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग...