November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

बैंकिङ

तिहारको तीन दिन बैंक नखुल्ने

तिहारको तीन दिन बैंक नखुल्ने

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन्। सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ। वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको…

बैङ्कमा कार्यरत दम्पतीमा कोरोना पुष्टि, तत्कालका लागि बैङ्क बन्द गर्न निर्देशन

बैङ्कमा कार्यरत दम्पतीमा कोरोना पुष्टि, तत्कालका लागि बैङ्क बन्द गर्न निर्देशन

तनहुँ – दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित  आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष…

  • आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले...