समपूरक र विशेष अनुदान कार्यविधि संशोधन
काठमाडौं- संघीय सरकारले दिने समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने आयोजनालाई क्रमागत आयोजनाका रूपमा अघि बढाउन दिने गरी कार्यविधि संशोधनको तयारी थालिएको छ। संघको दुई किसिमका अनुदानबाट सञ्चालन हुने आयोजना तीन वर्षभित्र पूरा गर्न सकिने तर अनुदान भने एक वर्षमात्रै पाउने...