March 6, 2021, Saturday
२०७७ फाल्गुन २२, शनिबार

अपराध

सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

सप्तरीमा झडप हुदाँ एक जनाको मृत्यु, चार घाइते

काठमाडौं – सप्तरीमा माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा  एक महिलाको मृत्यु भएको छ। झडपमा परी सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ३५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख डीएसपी भुवनेश्वर साहले जानकारी दिए। झडपमा चार जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको छ। साहका अनुसार सार्वजनिक पोखरीमा…

उदयपुरमा छोरीले गरिन् बाबुको हत्या

उदयपुरमा छोरीले गरिन् बाबुको हत्या

उदयपुर– उदयपुरमा एक छोरीले आफ्नै बाबुको हत्या गरेकी छन्। ५५ वर्षीय बाबु नेत्रबहादुर पुलामी मगरको हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको थियो। नेत्रको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर…

  • ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

    ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

    ललितपुर–१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु टाउनप्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रीकृष्णले ती किशोरीलाई ललाईफकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर...

  • विप्लव नेकपाका नेता सापकोटा फेरि पक्राउ

    विप्लव नेकपाका नेता सापकोटा फेरि पक्राउ

    काठमाडौँ– स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग...

  • विप्लव नेकपाद्वारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

    विप्लव नेकपाद्वारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

    मोरङ– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा हत्या गरिएका माेरङकाे मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको छ। हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि विपी...

  • कञ्चनपुरमा ६ वटा जेसीवी प्रहरीको नियन्त्रणमा

    कञ्चनपुरमा ६ वटा जेसीवी प्रहरीको नियन्त्रणमा

    महेन्द्रनगर - कञ्चनपुरको बेदकोट नगरपालिका ३ र ४ मा पर्ने बगुन खोलाबाट मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले बगुन खोलाबाट जेसीवी...

  • विप्लव नेकपाद्वारा शिक्षकको गोली हानी हत्या

    विप्लव नेकपाद्वारा शिक्षकको गोली हानी हत्या

    काठमाडौं–मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले ले शिक्षकको गोली हानी हत्या गरेका हुन्। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको प्रदेश–१...

  • अर्काको नामबाट प्रहरी जवानको परीक्षा दिने दुई जना पक्राउ

    अर्काको नामबाट प्रहरी जवानको परीक्षा दिने दुई जना पक्राउ

    सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग कार्यालयबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा आइतबार २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वारा नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका–३ बस्ने २० वर्षीय...

  • रौतहट बमकाण्ड: आलमका भाइ भारतबाट पक्राउ, नेपाल ल्याइँदै (घटना विवरणसहित)

    रौतहट बमकाण्ड: आलमका भाइ भारतबाट पक्राउ, नेपाल ल्याइँदै (घटना विवरणसहित)

    काठमाडौं-करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको रौतहट बमकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री एवं प्रतिनिधिसभाका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमका भाइ महताब आलम पक्राउ परेका छन्। प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले महताबलाई पक्राउ गरिएको जानकारी दिए। उनलाई भारतको मोतिहारीबाट पक्राउ गरेर...

Page 1 of 91234Next ›Last »