‘मलाई दर्शकले लभर ब्वाईकै रुपमा रुचाउनुहुन्छ’- आर्यन सिग्देल
काठमाडौँ - एक समय बक्सअफिसका हिट मेशिन मानिने अभिनेता आर्यन सिग्देल केही वर्षदेखि सफलताबाट विमुख छन् । उनका पछिल्ला कुनै चलचित्र सफल छैनन् । गत वर्ष उनी अभिनीत ‘हजार जुनीसम्म र चच हुईं’ प्रदर्शनमा आएका थिए । तर, यी चलचित्रले...