मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा
काठमाडौं - मेगा बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको हालको...