December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल [फोटोफिचर]

निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल [फोटोफिचर]
काठमाडौं : खुलेको मौसम, निलो आकाश अनि हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल। यही हो नेपालको विशेषता।

विविधता भएको नेपाल अत्यन्तै सुन्दर र शान्त छ।  मठ मन्दिर र झरना त्यतिकै सुन्दर छन्। कोरोना महामारीका कारण यी सबै पर्यटनको पर्खाइमा छन्।  त्यही माथि अहिले मौसम खुलेपछि रमाईलो देखिएको छ मुलुक।

देशका विभिन्न ठाउँबाट राष्ट्रिय समाचार समिति (रासस)ले कैद गरेका तस्वीर।